अस्ट्रेलियामा धरानकी युवतीमाथि छुरा प्रहार

अस्ट्रेलियाकाे क्विन्सल्यान्ड राज्यकाे व्रिजबेनमा अध्ययनरत धरानकी २० वर्षीया नेपाली युवतीमाथि छुरा प्रहार भएको छ। स्थानीय भाइव कलेजमा आइटीमा डिप्लाेमा पढिरहेकी ती युवतीमाथि शुक्रबार राति अज्ञात व्यक्तिले छुरा प्रहार गरेका हुन्। छुरा प्रहारबाट उनको कम्मरमुनिको भागमा गहिरो चोट लागेको थियो। प्रहरीको सहयोगमा उनलाई रोयल व्रिजवेन महिला अस्पतालमा उपचारका लागि लगिएको थियो। उनलाई सात टाका लगाइएको र … Continue reading अस्ट्रेलियामा धरानकी युवतीमाथि छुरा प्रहार